ne_tq/1ch/07/22.md

4 lines
677 B
Markdown

# एफ्राइमले धेरै दिनसम्म शोक गर्दा उनलाई उनका दाजुभाइहरूबाट सान्त्वना किन चाहिएको थियो?
उनका छोराहरू एसेर र एलादलाई चाहिं गातका मनिसहरूका गाईबस्‍तु लुट्न जाँदा त्‍यहाँका आदिवासीले मारेका हुनाले तिनका दाजुभाइहरूबाट एफ्राइमलाई सान्त्वना चाहिएको थियो ।