forked from WA-Catalog/ne_tq
4 lines
677 B
Markdown
4 lines
677 B
Markdown
|
# एफ्राइमले धेरै दिनसम्म शोक गर्दा उनलाई उनका दाजुभाइहरूबाट सान्त्वना किन चाहिएको थियो?
|
||
|
|
||
|
उनका छोराहरू एसेर र एलादलाई चाहिं गातका मनिसहरूका गाईबस्तु लुट्न जाँदा त्यहाँका आदिवासीले मारेका हुनाले तिनका दाजुभाइहरूबाट एफ्राइमलाई सान्त्वना चाहिएको थियो ।
|