परमेश्वरका शत्रुहरूले इस्राएललाई के गर्नेछन् भनेर तिनीहरू भन्छन्?
तिनीहरू भन्छन्, “आओ, तिनीहरूलाई जातिको रूपमा हामी नष्ट पारौं ।”
यदि परमेश्वरका शत्रुहरूले इस्राएललाई नष्ट पारे भने तिनीहरूको नाउलाई के हुनेछ?
इस्राएलको नाउँ कदापि सम्झना हुनेछैन ।