# परमेश्‍वरका शत्रुहरूले इस्राएललाई के गर्नेछन् भनेर तिनीहरू भन्छन्? तिनीहरू भन्छन्, “आओ, तिनीहरूलाई जातिको रूपमा हामी नष्‍ट पारौं ।” # यदि परमेश्‍वरका शत्रुहरूले इस्राएललाई नष्‍ट पारे भने तिनीहरूको नाउलाई के हुनेछ? इस्राएलको नाउँ कदापि सम्‍झना हुनेछैन ।