ne_tq/1co/04/06.md

4 lines
658 B
Markdown

# पावलले आफै र अपोल्लोसमाथि यी सिद्धान्तहरू किन लागु गरे ?
“लेखिएको भन्दा बढी नजाओ” भन्‍ने भनाइको अर्थ तिनीहरूले बुझ्न सकून्‌, तिनीहरूमध्ये कोही पनि एक अर्काको पक्षमा लागेर घमण्डले नफूलून्‌ भनेर कोरिन्थीका विश्‍वासीहरूका खातिर पावलले यो गरे । [४:६]