# पावलले आफै र अपोल्लोसमाथि यी सिद्धान्तहरू किन लागु गरे ? “लेखिएको भन्दा बढी नजाओ” भन्‍ने भनाइको अर्थ तिनीहरूले बुझ्न सकून्‌, तिनीहरूमध्ये कोही पनि एक अर्काको पक्षमा लागेर घमण्डले नफूलून्‌ भनेर कोरिन्थीका विश्‍वासीहरूका खातिर पावलले यो गरे । [४:६]