# क्रिस्पस र गायसबाहेक तिनीहरूमध्ये कसैलाई पनि बप्तिस्मा नदिएकोमा किन पावलले परमेश्वरलाई धन्यवाद दिन्छन् ?
पावलले यसको निम्ति धन्यवाद दिन्छन्, किनभने पावलको नाउँमा तिनीहरूको बप्तिस्मा भएको थियो भन्ने कुनै अवसर तिनीहरूलाई मिल्दैनथ्यो । [१:१४-१५]