ne_tq/1co/01/14.md

4 lines
675 B
Markdown
Raw Normal View History

2021-08-25 17:26:26 +00:00
# क्रिस्पस र गायसबाहेक तिनीहरूमध्ये कसैलाई पनि बप्‍तिस्मा नदिएकोमा किन पावलले परमेश्‍वरलाई धन्यवाद दिन्छन्‌ ?
पावलले यसको निम्ति धन्यवाद दिन्छन्‌, किनभने पावलको नाउँमा तिनीहरूको बप्‍तिस्‍मा भएको थियो भन्‍ने कुनै अवसर तिनीहरूलाई मिल्दैनथ्यो । [१:१४-१५]