ne_tq/1sa/08/03.md

4 lines
382 B
Markdown

# शमूएलका दुई छोराहरू, जो न्यायकर्ता थिए, कसरी आफ्ना पिताको चालमा हिँडेनन्?
उनीहरू बेईमानी गरेर फाइदा कमाउन, घूस लिन र न्यायलाई भाँड्न तर्फ लागे ।