# शमूएलका दुई छोराहरू, जो न्यायकर्ता थिए, कसरी आफ्ना पिताको चालमा हिँडेनन्? उनीहरू बेईमानी गरेर फाइदा कमाउन, घूस लिन र न्यायलाई भाँड्न तर्फ लागे ।