ne_tq/1sa/06/02.md

485 B

परमप्रभुको सन्दूक त्यसकै देशमा पठाउने बारे सल्लाह लिन पलिश्तीहरूले कसलाई बोलाए?

तिनीहरूले पूजाहारीहरू र ज्योतिषीहरूलाई सन्दूक कसरी त्यसकै देशमा पठाउने भन्‍ने बारे बुझ्‍न बोलाए ।