# परमप्रभुको सन्दूक त्यसकै देशमा पठाउने बारे सल्लाह लिन पलिश्तीहरूले कसलाई बोलाए? तिनीहरूले पूजाहारीहरू र ज्योतिषीहरूलाई सन्दूक कसरी त्यसकै देशमा पठाउने भन्‍ने बारे बुझ्‍न बोलाए ।