ne_tq/1ch/12/02.md

4 lines
605 B
Markdown

# शाऊलको उपस्‍थितिबाट दाऊद निकाला भएकै अवस्‍थामा दाऊदकहाँ आएका बलिया मानिसहरूको विशेष खुबी के थियो?
बलिया मानिसहरू बेन्यामीनीहरू थिए जसले घुयेंत्रोले ढुङ्‍गा हान्‍न र धनुबाट काँड हान्‍न दाहिने र देब्रे दुवै हात चलाउन सक्‍थे ।