# शाऊलको उपस्‍थितिबाट दाऊद निकाला भएकै अवस्‍थामा दाऊदकहाँ आएका बलिया मानिसहरूको विशेष खुबी के थियो? बलिया मानिसहरू बेन्यामीनीहरू थिए जसले घुयेंत्रोले ढुङ्‍गा हान्‍न र धनुबाट काँड हान्‍न दाहिने र देब्रे दुवै हात चलाउन सक्‍थे ।