ne_tq/zep/03/20.md

436 B

सारा जातिहरूले किन इस्राएलको सम्मान र प्रशंसा गर्नेछन्?

परमप्रभुले इस्राएलको पुनर्स्थापित गर्नुभएको देखेर सारा जातिहरूले तिनीहरूको सम्मान र प्रशंसा गर्नेछन् ।