ne_tq/zep/03/08.md

430 B

परमप्रभुले जाति-जातिहरूको बारेमा के निर्णय गर्नुभएको छ?

परमप्रभुले सबै जाति-जातिहरूलाई एकठ्ठा गरेर तिनीहरूमाथि आफ्नो रिस र क्रोध खन्याउने निर्णय गर्नुभएको छ ।