ne_tq/zep/03/07.md

405 B

मानिसहरूले के गर्नेछन् भनेर परमप्रभुले आशा गर्नुभयो?

मानिसहरूले परमप्रभुको भय मान्‍नेछन् र सुधारलाई स्वीकार गर्नेछन् भनेर परमप्रभुले आशा गर्नुभयो ।