ne_tq/zep/02/02.md

376 B

परमप्रभुको भयङ्कर क्रोधबाट बच्‍न मानिसहरूले के गर्न जरुरी छ?

परमप्रभुको क्रोधबाट बच्‍न मानिसहरूले धार्मिकता र नम्रताको खोजी गर्न जरुरी छ ।