ne_tq/zep/01/09.md

592 B

परमेश्‍वरले कसलाई बलिदानको दिन दण्ड दिनेछु भन्‍नुभयो?

परमेश्‍वरले राजकुमारहरू र राजाका छोराहरू, विदेशी पहिरन लागाएकाहरू, सँघारमा खुट्टा नटेक्नेहरू र आफ्ना मालिकका घरलाई हिंसा र छलले भर्ने सबैलाई सजाय दिनेछु भन्‍नुभयो ।