ne_tq/zec/14/17.md

736 B

यदि कोही पृथ्वीका सारा जातिहरूमध्ये कोही सेनाहरूका परमप्रभु, राजालाई दण्डवत् गर्न यरूशलेम जाँदैनन् भने के हुनेछ?

यदि कोही यरूशलेम जाँदैनन् भने परमप्रभुले तिनीहरूमाथि झरी वर्षाउनुहुनेछैन । छाप्रो-बासको पर्व मनाउन माथि नजाने जातिहरूमाथि परमप्रभुको महामारीको प्रहार हुनेछ ।