ne_tq/zec/14/16.md

530 B

यरूशलेमको विरुद्ध भएका ती जातिहरूका सबै बाँकी रहेकाहरू सबैले के गर्नेछन्?

ती जातिहरूका बाँकी रहेकाहरू सबैले राजा, अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न र छाप्रो-वासको चाड मनाउन माथि जानेछन् ।