ne_tq/zec/14/12.md

492 B

यरूशलेमको विरुद्ध युद्ध सुरु गर्ने सबै जातिहरूलाई परमप्रभुले कस्तो महामारीद्वारा प्रहार गर्नुहुनेछ?

यरूशलेमको विरुद्ध युद्ध सुरु गर्ने सबै जातिहरूको मासु, आँखा र जिब्रो कुहुनेछन् ।