ne_tq/zec/14/02.md

658 B

यरूशलेमबाटका लुटको सम्पत्ति किन तिनीहरूका बीचमा बाँडिनेछ?

यरूशलेमबाटका लुटको सम्पत्ति तिनीहरूका बीचमा बाँडिनेछ किनभने परमप्रभुले युयरूशलेमको विरुद्ध युद्ध गर्नको निम्ति सारा जातिलाई तयार गर्नुहुनेछ र त्यो सहर कब्जा हुनेछ । घरहरू लुटिनेछन् ।