ne_tq/zec/13/08.md

444 B

सारा भूमिमा के हुनेछ भनी परमप्रभु घोषणा गर्नुहुन्छ?

दुई-तिहाइ भाग नाश हुनेछ । ती मानिसहरू नष्‍ट हुनेछन्, र एक-तिहाइमात्र बाँकी रहनेछ भनी परमप्रभुले घोषणा गर्नुहुन्छ ।