ne_tq/zec/13/02.md

666 B

परमप्रभुले देशबाट के मेटाइदिनुहुनेछ र किन?

परमप्रभुले देशबाट मूर्तिहरूका नाउँ मेटाइदिनुहुनेछ जसको कारण तिनीहरूको कहिल्यै सम्झना हुनेछैन ।

परमप्रभुले भूमिबाट कसलाई हटाइदिनेछु?

परमप्रभुले भूमिबाट अगमवक्ताहरू र अशुद्धताका आत्मालाई हटाइदिनेछु ।