ne_tq/zec/12/13.md

396 B

त्यस दिन भूमिले कसरी विलाप गर्नेछ?

त्यस दिन हरेक घरानाले अलग-अलग विलाप गर्नेछन्, प्रत्येक घराना अलग हुनेछ र तिनीहरूका पत्‍नीहरू पतिबाट अलग हुनेछन् ।