ne_tq/zec/12/10.md

1.0 KiB

त्यस दिन परमप्रभुले दाऊदका घराना र यरूशलेमका वासिन्दाहरूमाथि के खन्याउनुहुनेछ?

परमप्रभुले अनुग्रह र नम्र-निवेदन गर्ने आत्मा खन्याउनुहुनेछ ।

दाऊदका घराना र यरूशलेमका बासिन्दाहरूले के गर्नेछन् जब तिनीहरूले आफूले घोचेको जनलाई हर्नेछन्?

जब तिनीहरूले आफूले घोचेको जनलाई हर्नेछन् तब कसैले एक मात्र छोरो मर्दा अथवा जेठा छोराको मृत्युमा शोक र विलाप गरेजस्तै तिनीहरूले उनको लागि शोक र विलाप गर्नेछन् ।