ne_tq/zec/12/09.md

430 B

त्यस दिन परमप्रभु के गर्न निश्‍चित हुनुहुन्छ?

त्यस दिन यरूशलेमको विरुद्ध खडा हुने सबै जातिहरूलाई परमप्रभुले नाश गर्न निश्‍चित हुनुहुन्छ भनी उहाँले भन्‍नुभयो ।