ne_tq/zec/12/04.md

801 B

यहूदाका विरुद्ध सबै जातिहरू एक भएको दिन परमप्रभुले शत्रुका सेनाहरूका घोडाहरू र त्यसमा सवारहरूलाई के निश्‍चित कुरा गर्नुहुनेछ भनी उहाँले भन्‍नुभयो?

परमप्रभुले हरेक घोडालाई भ्रमले र त्यसमा सवारलाई पागलपनले प्रहार साथैजाति-जातिहरूका हरेक घोडालाई अन्धोपनले प्रहार गर्नुहुनेछ भनी उहाँले भन्‍नुभयो ।