ne_tq/zec/12/01.md

416 B

इस्राएलको सम्बन्‍धमा यो घोषणा गर्ने परमप्रभु को हुनुहुन्छ?

परमप्रभु आकाशलाई बनाउने, पृथ्वीको जग बसाल्ने र मानिसको आत्मा त्यसभित्र रच्‍नुहुने हुनुहुन्छ ।