ne_tq/zec/11/17.md

782 B

परमप्रभुले भूमिमा एउटा गोठालो नियुक्त गर्नेछु भन्‍नुभएको ती गोठालोले के गर्नेछन्?

त्यस गोठालोले भेडाको वास्ता गर्नेछैन । त्यसले हराएको भेडालाई त्यो खोज्न जानेछैन, न त घाइते भेडालाई निको पार्नेछ । त्यसले स्वस्थ भेडाहरूलाई खुवाउनेछैन, तर मोटो भेडाको मासु खानेछ र तिनीहरूका खुरलाई च्यात्‍नेछ ।