ne_tq/zec/11/06.md

626 B

परमप्रभुले यहूदाका बासिन्दाहरूलाई के गर्नुहुनेछ भन्‍नुभयो?

परमप्रभुले अब उप्रान्त तिनीहरूमाथि दया देखाउनुहुने छैन तर प्रत्‍येक मानिसलाई उहाँका गोठालाहरूका हातमा र राजाको हातमा सुम्पिदिनुहुनेछ र उनीहरूले भूमिलाई नष्‍ट गर्नेछन्।