ne_tq/zec/10/11.md

581 B

परमप्रभुले यहूदाका घरानालाई ती स्थानहरूबाट परमप्रभुले भेला गराउनु भएपछि मिश्र र अश्शूरलाई उहाँले के गर्नुहुनेछ भन्‍नुभयो?

परमप्रभुले अश्शूरको गौरव घटाउनुहुनेछ र मिश्रको राजदण्ड मिश्रहरूबाट टाढा जानेछ भन्‍नुभयो ।