ne_tq/zec/10/09.md

709 B

परमप्रभुले यहूदा र एफ्राइमलाई छरपष्‍ट पार्नुभएको टाढा-टाढाका देशमा तिनीहरूले उहाँलाई सम्झँदा तिनीहरूले के गर्नेछन्?

परमप्रभुले उनीहरूलाई छरपष्‍ट पार्नुभएको टाढा-टाढाका देशमा तिनीहरूले उहाँलाई सम्झँदा तिनीहरू र तिनीहरूका छोराछोरीहरू बाँच्‍नेछन् र फर्कनेछन् ।