ne_tq/zec/10/06.md

692 B

परमप्रभुले यहूदा र योसेफको घरानाहरूका निम्ति के गर्नुहुनेछ भन्‍नुभयो?

परमप्रभुले यहूदाको घरानालाई बलियो बनाउने र योसेफको घरानालाई बचाउनुहुनेछ भन्‍नुभयो । परमप्रभुले तिनीहरूलाई पुनस्‍थार्पित गर्नुहुनेछ र उहाँले तिनीहरूमाथि दया देखाउनुहुनेछ भन्‍नुभयो ।