ne_tq/zec/10/04.md

405 B

परमप्रभुले यहूदाको घरानाबाट के आउनेछ भन्‍नुभयो?

परमप्रभुले यहूदाको घरानाबाट कुने-ढुङ्गो, पालको कीला युद्धको धनु र हरेक शासक एकसाथ आउनेछन् भन्‍नुभयो ।