ne_tq/zec/10/02.md

766 B

मानिसहरू के कारणले भेडाहरूझैँ बरालिन्छन् र समस्यामा पर्छन्?

मानिसहरू भेडाहरूझैँ बरालिन्छन् र समस्यामा पर्छन् किनभने घरानाका मूर्तिहरू झूटो बोल्छन्, भविष्य बताउनेहरू झुटा दर्शनहरू देख्‍छन् र तिनीहरू छलपूर्ण सपनाहरू बताउँछन् र व्यर्थका सान्त्वना दिन्छन् साथै मानिसहरूको गोठालो छैन ।