ne_tq/zec/09/16.md

407 B

परमप्रभु, तिनीहरूका परमेश्‍वरले तिनीहरूलाई बचाउनुभएको त्यस दिनमा सियोन के बन्‍नेछ?

त्यस दिन, सियोन परमप्रभुको देशमा चम्कने मुकुटका रत्‍नहरू बन्‍नेछ ।