ne_tq/zec/09/13.md

615 B

परमप्रभुले सियोनका छोराहरूलाई कसको विरुद्ध उक्साउनुभयो?

परमप्रभुले सियोनका छोराहरूलाई ग्रीसका छोराहरूका विरुद्ध उक्साउनुभयो ।

परमप्रभुले सियोनलाई के जस्तो बनाउनुभएको छ?

परमप्रभुले सियोनलाई योद्धाको तरवारझैँ बनाउनुभएको छ ।