ne_tq/zec/09/11.md

434 B

परमप्रभुले तिनीहरूका कैदीहरूलाई किन सुक्खा खाडलबाट मुक्त गर्नुभएको छ?

तिनीहरूसित उहाँको करारको रगतको कारणले परमप्रभुले सो गर्नुभएको छ भनी उहाँले भन्‍नुहुन्छ ।