ne_tq/zec/09/09.md

794 B

सियोनकी छोरीलाई आनन्दले कराउन र यरूशलेमकी छोरीलाई खुशीले कराउन किन भनियो?

तिनीहरूका राजा धार्मिकतामा तिनीहरूकहाँ तिनीहरूलाई बचाउन आउँदै हुनुहुन्छ त्यसैले तिनीहरूलाई त्यसो गर्न भनियो।

तिनीहरूकहाँ तिनीहरूका राजा कसरी आउनुहुनेछ?

तिनीहरूका राजा नम्र भएर गधा, एक गधाको बछेडामाथि सवार हुनुहुनेछ ।