ne_tq/zec/09/08.md

735 B

परमप्रभु उहाँको भूमिवरिपरि छाउनी लगाउनुको एउटा कारण के दिनुहुन्‍छ?

परमप्रभुले शत्रुका सेनाहरूको विरुद्ध उहाँको भूमिवरिपरि छाउनी बसाल्नुहुनेछ जसले गर्दा कोही त्यहाँबाट भएर छिर्न वा निस्कन सक्नेछैनन्, त्यसैले कुनै अत्याचारी त्यहाँबाट भएर जाने छैनन् भनी उहाँले भन्‍नुभयो ।