ne_tq/zec/09/06.md

652 B

पलिश्तीहरूलाई परमप्रभुले के गर्नुहुनेछ र तिनीहरू के हुनेछन् भनी उहाँले भन्‍नुभयो?

परमप्रभुले पलिश्तीहरूको घमण्ड तोड्नुहुनेछ साथै परमप्रभुले तिनीहरू यहूदाको एउटा कुलझैँ परमेश्‍वरको निम्ति बाँकी रहेकाहरू हुनेछन् भनी परमप्रभुले भन्‍नुभयो ।