ne_tq/zec/09/04.md

502 B

प्रभुले टुरोसलाई के गर्नुहुनेछ भनी परमप्रभु भन्‍नुहुन्छ?

परमप्रभु भन्‍नहुन्छ, “परमप्रभुले त्यसबाट सबै खोस्‍नुहुनेछ र त्यसको बललाई समुद्रमा नष्‍ट गर्नुहुनेछ, अनि त्यो आगोले भस्म हुनेछ ।