ne_tq/zec/08/23.md

644 B

ती दिनहरूमा हरेक भाषा र जातिबाट दश मानिसहरूले किन परमप्रभुका मानिसहरूसँग यरूशलेम जान बिन्ती गर्नेछन्?

तिनीहरूले परमप्रभुका मानिसहरूसँग यरूशलेम जान बिन्ती गर्नेछन् किनभने परमेश्‍वर तिनीहरूसँग हुनुहुन्छ भन्‍ने तिनीहरूले सुनेका हुनेछन् ।