ne_tq/zec/08/19.md

532 B

यहूदाका घरानालाई चौथो, सातौँ र दशौँ महिनाका उपवासहरू आनन्द, हर्ष, र खुशीका पर्वहरूका समय हुन गइरहेको सन्दर्भमा परमप्रभुद्वारा तिनीहरूलाई के गर्न भनियो?

तिनीहरुलाई सत्य र शान्तिलाई प्रेम गर्न भनियो ।