ne_tq/zec/08/17.md

1005 B

परमप्रभुले मानिसहरूलाई कसरी व्यवहार गर्न आज्ञा गर्नुहुन्छ र किन?

परमप्रभुले मानिसहरूलाई आफ्नो छिमेकीसँग सत्य बोल्नपर्छ र आफ्नो इलाकामा सत्य, न्याय र शान्तिसँग इन्साफ गर्नपर्छ भन्‍नुभयो । कसैले पनि हृदयमा आफ्नो छिमेकीको विरुद्धमा षड्‍यन्‍त्र नरच्‍न वा झूटा शपथ खान लालयित नहुन भनी उहाँले भन्‍नुभयो । यी आदेशहरू परमप्रभुले दिनुभयो किनभने उहाँले ती कुराहरू घृणा गर्नुहुन्छ ।