परमप्रभुले यो जकरियाको समयमा हुनेछ भनेर कसरी भन्नुभयो?
यो पहिलेका दिनमाझैँ हुनेछैन । शान्तिको बीउ छरिनेछ । दाखले आफ्नो फल दिनेछ र पृथ्वीले आफ्नो उब्जनी दिनेछ । आकाशले शीत दिनेछ र यी बाँकी रहेका मानिसहरूलाई यी सबै कुराहरू उत्तराधिकारमा दिनुहुनेछ भनी परमप्रभुले भन्नुभयो ।