ne_tq/zec/08/11.md

735 B

परमप्रभुले यो जकरियाको समयमा हुनेछ भनेर कसरी भन्‍नुभयो?

यो पहिलेका दिनमाझैँ हुनेछैन । शान्तिको बीउ छरिनेछ । दाखले आफ्नो फल दिनेछ र पृथ्वीले आफ्नो उब्‍जनी दिनेछ । आकाशले शीत दिनेछ र यी बाँकी रहेका मानिसहरूलाई यी सबै कुराहरू उत्तराधिकारमा दिनुहुनेछ भनी परमप्रभुले भन्‍नुभयो ।