ne_tq/zec/08/10.md

536 B

परमप्रभुको मन्दिरको जग बसाल्न अगिका दिनहरूमा के भयो?

ती दिनहरूमा, कोहीले पनि फसल बटुल्दैन थिए, कुनै मुनाफा थिएन, शत्रुहरूबाट शान्ति थिएन । परमप्रभुले हरेक मानिसलाई त्यसको छिमेकी विरुद्ध खडा गर्नुभयो ।